आर्थिक खबर

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अंकले घटेको छ । मङ्गलबार सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ...विस्तृतमा पढ्नुस्
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले तोके बमोजिमको भाडा चालकले मान्न छोडेपछि विभागले यो कदम लिएको हो । ...विस्तृतमा पढ्नुस्
काठमाडौं : आज सोमबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १८ दसमलव चार अंकले घटेर १२ सय ३८ दसमलव ६७ अंकमा पुुगेको छ भने सेन्सिटिभ चार दसमलव २९ अंकले घटेर दुुई सय ६२ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सुनको आयात कोटा बढाएर २५ किलो पुर्‍याउने निर्णय भएको छ । चाडबाड र बिवाहको सिजन सुरु हुन लागेको भन्दै बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुन आयातको कोटा बढाउने भएको हो । आगामी मंसिरसम्मका ...विस्तृतमा पढ्नुस्
सप्तकोशी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोशी पुल क्षे त्रमा करीब ५०० बिघामा ...विस्तृतमा पढ्नुस्