आर्थिक खबर

  काठमाडौँ  : सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि ...विस्तृतमा पढ्नुस्
काठमाडौं : मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सम्झौता अनुरुप आयोजनाको निर्माण सम्पन्न नभई हात झिके पछि सरकारले स्पष्टिकरण पेश गर्न दिएको १४ दिने म्याद मंगलबार सकिएको छ । तर यो ...विस्तृतमा पढ्नुस्
काठमाडौं : गत सातादेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवाद मुद्दामा एक पक्षबाहेक अधिकांशले सेयर बेचेर भागिसकेको कम्पनी टेलियासोनेरादे नै कर तिर्नुपर्ने बहस गरेका छन् । चार छुट्टा निवेदन जोडिएको मुद्दामा वस्र्जसचिव द्वारिकानाथ ढुंगेलको टोलीले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । रेल खरीदका लागि ५० करोड रुपैयाँ विनियोजन गरेकामा दुईवटा रेल खरीदका लागि यो बजेटले पुग्ने अवस्था नरहेको रेल विभागको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सरकाले  अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बौँ रुपैयाँको विषादी आयात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँको विषादी आयात भएको छ । ...विस्तृतमा पढ्नुस्
वीरगञ्ज : साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको किरब १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको ...विस्तृतमा पढ्नुस्