एभिन्यूज @ देशमा आज

काठमाडाैं । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सरकारले भोली बिहीबार राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले एकता दिवसमा बिदा दिएको बताएको हो । गत मंसिर १४ गतेको ...विस्तृतमा पढ्नुस्
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता, सामाजिक सद्भाव र क्षेत्रीय अखण्डता मक्किदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । पृथ्वी जयन्ती तथा एकता दिवसको पूर्वसन्ध्यामा शुभकामना व्यक्त गर्दै पूर्व राजा शाहले यस्तो चिन्ता ...विस्तृतमा पढ्नुस्
काठमाडौं। काठमाडौं महानगरपालिकाले सातओटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी–साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । कामपाले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, साँस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन् । केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि अदालतले साधारण तारेखमा रिहा गर्न न्यायाधीश ...विस्तृतमा पढ्नुस्
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० ...विस्तृतमा पढ्नुस्
Page 8 of 710« First...678910...203040...Last »