देशभित्रका खबर

महोत्तरी : जनकपुरमा चोरी गरेर फरार भएको एक समुहलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । भिटामोड हुँदै भारततर्फ जान लागेको अवस्थामा चारजना चोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरका सलामत दर्जी, असरफ राईन, नशरा ...विस्तृतमा पढ्नुस्
– चन्द्रकला भण्डारी भद्रपुर : झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी ...विस्तृतमा पढ्नुस्
पाल्पा : आगामी चैत १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा (एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत ...विस्तृतमा पढ्नुस्
काठमाडौं : विश्व उपभोक्ता अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार स् हामी सबैको सरोकार भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो । हरेक वर्ष मार्च ...विस्तृतमा पढ्नुस्
हेटौँडा:  दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ ...विस्तृतमा पढ्नुस्