देशभित्रका खबर

काठमाडौं । नेपालबाट हराएका ११ औं र १२ औं शताब्दीका दुई मूर्तिहरू अमेरिकाबाट चैतको तेस्रो साता फिर्ता हुन लागेको पुरातत्त्व विभागले जनाएको छ । उमामहेश्वर र बुद्धका मूर्तिहरू अमेरिकाको न्यूयोकस्थित मेट्रोपोलिटन कला संग्रहालयले त्यहाँस्थित नेपाली ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रपति चयनका लागि संघीय संसद र प्रदेश सभाका ८ सय ८० सदस्य मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम नामावलीमा ८ सय ८४ मध्ये ८ सय ८० सदस्य कायम ...विस्तृतमा पढ्नुस्
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने निर्णय गरेको छ । काठमाडौमा मंगलबार बसेको फोरमको केन्द्रिय कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारलाई आफ्नो पार्टीको रचनात्मक सहयोग रहने बताउँदै वाच ...विस्तृतमा पढ्नुस्
बुटवल । प्रदेश नम्बर ५ मा रहेका मन्त्रालयका कोर कर्मचारीहरु नहुँदा केही समस्या भएको प्रदेश का प्रमुख सचिव शंकर पाठकले बताए । मन्त्रालयका कोर कर्मचारीहरु नहुँदा कानुन निर्माण र आर्थिक ब्यवस्थापनमा समस्याहरु आएको प्रमुख सचिव ...विस्तृतमा पढ्नुस्
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आज भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो ...विस्तृतमा पढ्नुस्
Page 60 of 819« First...102030...5859606162...708090...Last »