देशभित्रका खबर

महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् । मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा ...विस्तृतमा पढ्नुस्
सङ्खुवासभा–सिलिचोङ गाउँपालिका– २ र ३ जोड्ने सङ्खुवाखोला माथिको झोलुङ्गे पुल पहिरोले बगाएको छ । एक सय ५० मिटर लामो पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । पहिरोले ३० मिटर ढलान गरिएको बाटो पनि बगाएको छ ...विस्तृतमा पढ्नुस्
कन्चनपुर : कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रमाणको रुपमा रहेको एउटै भेजिनल स्वाब (योनीभित्रको तरल पदार्थ) मात्र रहेको छ । घटनाको अनुसन्धानमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्मलाको योनांगमा भेटिएको शुक्रकिट ...विस्तृतमा पढ्नुस्
रामेछाप : हत्याको आरोपमा पक्राउ परेका किशोरीलाई जिल्ला अदालत रामेछापले अनुसन्धानका लागि दश दिन म्याद थप गरेको छ । गत भदौ २८ गते घाँस काट्न हिँडेकी १३ वर्षीया कीशोरीले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै नाताले ...विस्तृतमा पढ्नुस्
चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ । यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि ...विस्तृतमा पढ्नुस्
काठमाडौं : भाइटिकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो, त्यसपछिको तीन वर्ष सर्वसाधारणले मन्दिरको दर्शन गर्न पाएका थिएनन् । तर यसवर्ष भने बालगोपालेश्वर मन्दिर सर्वसाधारणले दर्शन गर्न ...विस्तृतमा पढ्नुस्
Page 6 of 929« First...45678...203040...Last »