देशभित्रका खबर

काठमाडौं : मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मंगलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि ...विस्तृतमा पढ्नुस्
काठमाडौं : विभिन्न पाँच देशमा प्रस्तावित राजदूतविरूद्ध कुनैपनि उजुरी नपरेपछि बुधबारवाट सुनवाइ प्रक्रिया अघि बढने भएको छ । थाईल्याण्ड, स्विट्जरल्याण्ड, फ्रान्स, क्यानाडा र कुबेतका लागि सरकारले सिफारिस गरेका राजदूत विरुद्ध कुनै उजुरी नपरेको बताइएको छ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । सोमबार बिहान धर्ना स्थलबाट ¥यालीसहित सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ । माग भन्दाबढि तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघ संक्रान्तिकालाई तरुल, घिउ ...विस्तृतमा पढ्नुस्
जनकपुर– प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेको विषयमा आजदेखि छानविन सुरु भएको छ। आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानविन ...विस्तृतमा पढ्नुस्