एभिन्यूज @ देशमा आज

२०७४ आषाढ ३१ प्रतिकृया दिनुहोस
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ । सिफारिस सूचीको पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रोमा जयबहादुर चन्द, तेस्रोमा देबेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ ३१ प्रतिकृया दिनुहोस
काठमाडौं । एभिन्यूज खबरले आफ्नो दशौं बार्षिकोत्सव विशेष कार्यक्रमका बीच मनाएको छ । एभिन्यूज प्लाजा त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा केक काटेर खुशियाली साटासाट गर्दै बार्षिकोत्सव मनाइएको हो । दशकोत्सबको अबसरमा टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले संस्थामा ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ ३१ प्रतिकृया दिनुहोस
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ निर्वाचित भएका छन् । राजधानीमा भएको संघको २५ औं साधारणसभामा ४ सय ३४ मत ल्याई गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन । उनले प्रतिस्पर्धी विमल ढकाललाई ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ ३१ प्रतिकृया दिनुहोस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक करारको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि आंगिक कलेजमा पठनपाठन गराउँदै आएपनि करार प्रक्रियामा समेत सहभागी हुने वातावरण नबनाएको भन्दै उनिहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउसमेत गरेका ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ ३१ प्रतिकृया दिनुहोस
काठमाडौं । सरकारले बाग्मती खोला किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन शुरु गरेको छ । खोला किनारको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा आज टेकुबाट भत्काउन शुरु गरेको हो । सुरक्षाकर्मीको सहयोगमा डोजर लगाएर अतिक्रमण ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ ३१ प्रतिकृया दिनुहोस
काठमाडौं । बर्षे भेलले बगाउँदा शुक्रबार साँझ काठमाडौंमा एक बालिकाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु भएको हो । शुक्रवार दिउसो परेको ...विस्तृतमा पढ्नुस्
Page 5 of 567« First...34567...102030...Last »