एभिन्यूज @ देशमा आज

बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका दुई स्थित घरमा गएराति बम विस्फोट भएको छ । गएराति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । प्रतिनिधिसभा निर्वाचनका लागि ...विस्तृतमा पढ्नुस्
काठमाडौं । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज एघार वर्ष पूरा भएको छ । सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोईराला र नेकपा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन भइरहेको बताएका छन् । छोरा प्रकाशको निधनप्रति समवेदना प्रकट गर्न आज विहान लाजिम्पाटस्थित निवास पुगेका शुभेच्छुकहरुसँगको छोटो ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी लाजिम्पाट पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समवेदना प्रकट गरेकी छिन् । राष्ट्रपति भण्डारी आज विहान दाहाल निवास लाजिम्पाट पुगेर समवेदना प्रकट गरेकी हुन । हृदयघातका कारण पुष्पकमल दाहालका छोरा ...विस्तृतमा पढ्नुस्
चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला ईन्चार्ज लाल बहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसिलाई प्रहरीले पक्राउ गरेको हो । चुनावी कार्यक्रम विथोल्ने गरि उक्त पार्टीका कार्यकर्ताहरुले आक्रमण गर्न थालेपछि ...विस्तृतमा पढ्नुस्
चितवन । साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैंडा भारतको पिप्रासी बाट आईतबार उद्धार गरि आज बिहान सामुदायिक बनमा छाडिएको छ । नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा ...विस्तृतमा पढ्नुस्
Page 40 of 713« First...102030...3839404142...506070...Last »