देशभित्रका खबर

बारा । बाराको सिमरामा प्रहरीले आईतवार जबरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धि जनचेतना मूलक र्याली निकालेको छ । प्रदेश नम्बर २ को आठ वटै जिल्लामा बढ्दै गएको जबरजस्ती करणी अपराधलाई न्यूनिकरण गर्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एकता कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवशको अवसरमा पार्टी एकता संयोजन समितिले आईतबार काठमाडौमा आयोजना गरेको संयुक्तसभालाई ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने भएको छ । विवादित विषयको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी एकता संयोजन समितिको बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई ...विस्तृतमा पढ्नुस्
महादेववेशी । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाँउपालिका १० गोगनपानीवाट बोरिङ्ग गरेर ल्याएको पानी आज विहान महेश खोला तार्ने क्रममा जीआई पाइपले विद्युतको हाइटेन्टन लाइनमा छुँदा थाक्रे गाउँपालिका महादेवबेशीकी २६ ...विस्तृतमा पढ्नुस्
विराटनगर । विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ मुख्य सडकमा रहेको सप्मर्क क्याम्पलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कयाम्पको पछाडीको वालमा ...विस्तृतमा पढ्नुस्
Page 31 of 819« First...1020...2930313233...405060...Last »