एभिन्यूज @ देशमा आज

२०७२ फाल्गुण २४ प्रतिकृया दिनुहोस
हिन्दू धर्माबलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआराधना गरि मनाइँदैछ । पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री हरेक वर्षको फागुन कृष्ण ...विस्तृतमा पढ्नुस्
२०७२ फाल्गुण २४ प्रतिकृया दिनुहोस
नेपाली सेनाले आज ‘सेना दिवस’ मनाउदैँछ । सेना दिवसका अवसरमा ११ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना हुनेछ । सैनिक मुख्यालयद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको ...विस्तृतमा पढ्नुस्
२०७२ फाल्गुण २४ प्रतिकृया दिनुहोस
  राष्ट्रिय पुनर्निमाण प्राधिकरणले दोलखाको सिंगटीबाट भूकम्प प्रभावितलाई निजी घर निर्माणको अनुदान दिन सुरु गर्ने भएको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी क्षतिको पूर्ण विवरण संकलन भइसकेको सिंगटी गाविसका पीडित घरधनीसँग फागुन मसान्तभित्र अनुदान ...विस्तृतमा पढ्नुस्
२०७२ फाल्गुण २४ प्रतिकृया दिनुहोस
  महाशिवरात्रीको अघिल्लो दिन आज पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्त र भक्तजनको चहलपहल बढेको छ । पशुपतिनाथ मन्दिर परिसरलाई विशेष रुपमा सजाइएको छ भने दर्शनका लागि छ वटा लाइनको व्यवस्था गरिएको छ । यसपटक मन्दिरको ढोकामा ...विस्तृतमा पढ्नुस्
२०७२ फाल्गुण २३ प्रतिकृया दिनुहोस
  बर्दियामा जन्तीबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका –१० शाहीपुरतर्फ जन्ती लिएर गएको भे.१ ख आठ सय चवन्न नम्बरको बस ...विस्तृतमा पढ्नुस्
२०७२ फाल्गुण २३ प्रतिकृया दिनुहोस
  पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्री पर्व मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी शिवरात्रीका लागि तयारी पुरा भएको जानकारी दिएको हो । यसपटकको शिवरात्रीमा पशुपतिनाथ ...विस्तृतमा पढ्नुस्
Page 307 of 619« First...102030...305306307308309...320330340...Last »