एभिन्यूज @ देशमा आज

काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मगुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले सरकारले भोली विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज विज्ञप्ती प्रकाशित गरेर शुक्रबार ...विस्तृतमा पढ्नुस्
काठमाडौं । निर्वाचन आयोगले दोश्रो चरणको निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार समक्ष आग्रह गरेको छ । बिहीबार काठमाडौंमा निर्वाचन अनुगमनकर्ता अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डक्टर अयोधी प्रसाद यादवले पछिल्लो समय मुलुकभर भएका ...विस्तृतमा पढ्नुस्
चितवन । त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ । नदीमा हराइरहेकाको खोजी जारी रहेको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल लगायत विश्वभर नयाँ एचआईभी संक्रमितको संख्या घटदै गएको पाईएको छ । ३० औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा एड्स रोगीको ...विस्तृतमा पढ्नुस्
मकवानपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले जिते समावेशी शासन व्यवस्थाको अन्त्य हुने बताएका छन् । मकवानपुरको थाहा नगरपालिकाको घट्टेचौरमा आज लोकतान्त्रिक गठबन्धनको आमसभालाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनले राष्ट्रपतीय ...विस्तृतमा पढ्नुस्
कैलाली । कैलालीमा निर्वाचन प्रचारमा उम्मेदवारले प्रयोग गरेको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर दुईको ‘क’ बाट प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा आज विहान आगजनी भएको हो । ...विस्तृतमा पढ्नुस्
Page 30 of 710« First...1020...2829303132...405060...Last »