२०७३ चैत्र १७ बिही वार २०:१३:५०

एभिन्यूज @ देशमा आज

अन्य एभिन्यूज @ देशमा आज समाचारहरु

  सरकारले द्वन्द्वकालमा भएका घटनाको छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङको अध्यक्षतामा सत्यनिरुपण तथा मेलमिलाप र पुनरावेदन अदालतका ...विस्तृतमा पढ्नुस्
२०७१ फाल्गुण ०४ प्रतिकृया दिनुहोस
  महाशिवरात्रिको पूर्व सन्ध्यामा केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिर परिसर साधुमय बनेको छ । मन्दिर परिसरमा साधुसन्त र नागाबाबाको भीड बढ्दै गएको छ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चार धाममध्येको एक मानिने डोलेश्वरमा गत ...विस्तृतमा पढ्नुस्
२०७१ फाल्गुण ०८ प्रतिकृया दिनुहोस
  कामकाज सहज होस् भनेर सरकारले कर्मचारीहरुलाई गाडी सुविधा उपलब्ध गराएको हुन्छ । तर, सरकारले उपलब्ध गराएको सुविधालाई कर्मचारीहरुले चरम दुरुपयोग गरेका छन् । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर राम पोखरेलले त झन् विदाको मौका छोपी ...विस्तृतमा पढ्नुस्
२०७१ फाल्गुण १४ प्रतिकृया दिनुहोस
  वसन्त ऋतुमा मनाइने रंगैरंगको पर्व फागु अर्थात् होली आजबाट विधिवत् रुपमा सुरु भएको छ । प्रेम र सदभावको प्रतिकका रुपमा मनाइने होली पर्वलाई धुमधामका साथ मनाइने गरिएको छ ।
२०७१ फाल्गुण १९ प्रतिकृया दिनुहोस
  हुम्लाको याङ्चुमा गएको पहिरोले कर्णाली नदी थुनिएपछि तल्ला तटिय क्षेत्रका बासिन्दा त्रासमा छन् । नदी थुनिँदा हुम्ला, कालिकोट, अछामका दर्जनौं गाउँ जोखिममा परेका छन् । हुम्लाको सदरमुकामसँग जोडिएको याङ्चु गाविसको लेकाली क्षेत्रमा पर्ने निली ...विस्तृतमा पढ्नुस्
२०७१ फाल्गुण २६ 1 प्रतिकृया
  बाराको कलैयामा ६ वर्षीया बालिका पूजा शाहलाई बलात्कार गर्नेलाई कारवाहीको माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ । अधिकारकर्मीको अगुवाइमा काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा प्रदर्शनसहित विरोधसभा भएको हो । विरोध सभामा सहभागि अधिकारकर्मीले ...विस्तृतमा पढ्नुस्
Page 3 of 28212345...102030...Last »