एभिन्यूज @ देशमा आज

२०७३ आषाढ ०५ प्रतिकृया दिनुहोस
  शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली रहेको आशंकामा पक्राउ गरिएका ३६ जना चिकित्सकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । थुनामा राखेर थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनीहरुलाई अदालत पेश गरेको हो । शुक्रवार र ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ ०५ प्रतिकृया दिनुहोस
काठमाण्डौं उपत्यकादेखि करीब २० किमीको दुरीमा रहेको ललितपुर जिल्ला कार्यविनायक नगरपालिका १७ दनुवार गाउँमा अझै समेत अझै वालविवाहलाई स्वभाविक रुपमा लिइन्छ । जबरजस्ती अभिभावकले सानै उमेरमा गराईदिने विवाह प्रथा हटे पनि त्यहाँ आफुखुशि कम उमेरमा ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ ०५ प्रतिकृया दिनुहोस
  महोत्तरीमा विषाक्त मदिरा सेवनबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी ससौला–६ का रामबृक्ष मल्लिक डोम, प्रकाश डोम र गौशाल–७ का पन्त मल्लिक रहेको महोत्तरी प्रहरीले बताएको छ । अत्याधिक मदिरा सेवनबाट ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ ०५ प्रतिकृया दिनुहोस
  गएराति परेको पानीका कारण चार किलोमा पहिरो खस्दा अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ । अवरुद्ध सडक अपरान्ह साढे तीन बजेतिरबाट सञ्चालनमा आएको हो । सडक अबरुद्ध हुँदा सो सडकखण्ड भएर यात्रा ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ ०५ प्रतिकृया दिनुहोस
  पूर्वकै पर्यटकीय सहर धरान पछिल्लो समय अव्यवस्थित बसपार्कका कारण कुरुप बन्दै गएको छ । ५० वर्षअघि बनाइएको भानुचोकस्थित बसपार्क व्यवस्थापन धरानको चुनौतीमात्र बनेको छैन, धरानको सुन्दरता कायम राख्न यातायात चाप र दुर्घटना न्युनिकरण पनि ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ ०२ प्रतिकृया दिनुहोस
  अस्वस्थ भएपछि पूर्व मुमा बडामहारानी रत्न शाहलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको पूर्वराजाका स्वकीय सचिव फणिन्द्र पाठकले जानकारी दिएका हुन् । रत्नको आन्द्रामा समस्या देखिएको ...विस्तृतमा पढ्नुस्
Page 292 of 632« First...102030...290291292293294...300310320...Last »