देशभित्रका खबर

चितवन : चितवनको भरतपुर महानरपालिका–१ पुतलीबजारबाट दुई किलो सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत महाराष्ट्र साङ्ली आटपढेका राजेन्द्र शिवाजी पाटिल दुई किलो ७६ ग्राम सुन सहित पक्राउ परेका हुन् । उनले ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : मानव बेचबिखन विरुद्धको १२औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सार्कको ११ औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा ...विस्तृतमा पढ्नुस्
गुल्मी : गुल्मीको रेसुंगा नगरपालीका ४ राँयढुंगामा लु ४ त ९०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा गुल्मी छत्रकोट गाउँपालिका ४ निवासी १९ वर्षीय ट्याक्टर चालक सन्जु विश्वकर्माको ज्यान गएको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : संवैधानिक परिषदको बैठक आज बस्दैछ । दिउँसो दुईबजेपछि बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त पदमा सिफारिसका बारेमा छलफल हुनेछ । अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ लाई अन्तिम रूप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ...विस्तृतमा पढ्नुस्
– मंगलबार बिहान ११ बजे हुने भनिएको एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र बिहानैदेखि बजारमा, प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित – आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन ...विस्तृतमा पढ्नुस्
Page 28 of 927« First...1020...2627282930...405060...Last »