एभिन्यूज @ देशमा आज

२०७३ श्रावन ०७ प्रतिकृया दिनुहोस
  लगातारको बर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा मुग्लिन नारायणगढ सडकखण्ड जोखिमपूर्ण बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड विस्तारको क्रममा पहाड भत्काईएका कारण ठाउँठाउँमा पहिरो जाने क्रम बढेको छ । पटक पटक पहिरो गएपछि यस सडकखण्डको यात्रा ...विस्तृतमा पढ्नुस्
२०७३ श्रावन ०६ प्रतिकृया दिनुहोस
बाल गृहका नाममा अबैधानिक रुपमा राखिएका सात जना बालिकाको जिल्ला प्रशासन कार्यालय चितवनले उद्दार गरेको छ । भरतपुर नगरपालिका दश ढुङ्गानाचोकमा अबैध रुपमा संचालन रहेको पिस नेपाल चिल्ड्रेन होम नामक संस्थामा राखिएका बालिकाहरुको प्रहरीको सहयोगमा ...विस्तृतमा पढ्नुस्
२०७३ श्रावन ०६ प्रतिकृया दिनुहोस
  नेपाली कांग्रेसले आप्mना संस्थापक नेता वीपी कोइरालाको ३४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरी वीपीको स्मरण गर्दैछन् ।
२०७३ श्रावन ०६ प्रतिकृया दिनुहोस
  विभिन्न देशमा आतंककारी आक्रमण बढेपछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ । आतंककारीहरुले विमानस्थल, बस स्टयाण्ड र होटेल जस्ता मानिसहरु भेला हुने स्थानलाई निसाना बनाउन थालेपछि राजधानी काठमाडौको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ...विस्तृतमा पढ्नुस्
२०७३ श्रावन ०५ प्रतिकृया दिनुहोस
  भोटेकोसी नदीको कटानले समस्याका परेका सिन्धुपाल्चोक तातोपानी क्षेत्रका स्थानीयले उद्धार र राहातमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । भोटेकोसीको बाढीले विचल्ली बनाएको दश दिन वित्दा पनि राज्यको उपस्थिति नभएकोमा आक्रोशित स्थानीयले तत्काल पुनःवासको ...विस्तृतमा पढ्नुस्
२०७३ श्रावन ०५ प्रतिकृया दिनुहोस
  बुटवलको तिनाउ पुलमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । बुटवलबाट पश्चिम जादँै गरेको ना ४ ख छ तीन तीन दुई नम्बरको ट्रक र लु १२ प छ आठ नौ तीन नम्बरको ...विस्तृतमा पढ्नुस्
Page 279 of 630« First...102030...277278279280281...290300310...Last »