एभिन्यूज @ देशमा आज

  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एटीएमको ‘पिनकोड’ परिवर्तन गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड पत्ता लगाई एटीएम बुथबाट पैसा निकाल्ने रोमानियाका तीन जना पक्राउ परेपछि ब्यूरोले एटीएम असुरक्षित रहेको ...विस्तृतमा पढ्नुस्
नेपाली सेनाले धरहरा पुनर्निर्माणका लागि ६ करोड १७ लाख १३ हजार ७ सय ८३ रुपैया ५५ पैसा उपलब्ध गराएको छ । आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल ...विस्तृतमा पढ्नुस्
  स्थानीय तह पुनः सरचनासम्वन्धी आयोगले आजसम्म स्थानीय तहको संख्या र सीमा निर्धारण गरेर प्रतिवेदन पुरानै प्रतिवेदनलाई मान्यता दिइने स्पष्ट पारेको छ । आयोगले हरेक जिल्लालाई कात्तिक २० गतेभित्र पुनसंरचना प्रतिवेदन बुझाइ सक्न समय दिएको ...विस्तृतमा पढ्नुस्
  रौतहटका मुस्लिम समुदायले दाइजो प्रथा र बाल विवाहविरुद्ध अभियान सुरु गरेका छन् । दाइजो कै कारण घरेलु हिंसादेखि हत्या, आत्महत्यासमेत बढेपछि मुस्लिम धर्मगुरु र अगुवाले रौतहटको राजपुरमा सम्मेलन गरी दाइजो लेनदेन बन्द गर्ने वचन ...विस्तृतमा पढ्नुस्
  तराइवासी नेपालीहरुको महान् चाड छठ आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर धूमधामका साथ मनाइँदै छ । भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिएपछि छठ पर्व सम्पन्न गरिन्छ । सूर्यको आराधना तथा व्रत पूजालाई छठ ...विस्तृतमा पढ्नुस्
अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री सहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्ताव सहित सरकारले संविधान संशोधन गर्ने भएको छ । यही महिनाभित्रै संसदमा संबिधान संसोधन प्रस्ताव पेश गर्ने ...विस्तृतमा पढ्नुस्
Page 272 of 683« First...102030...270271272273274...280290300...Last »