काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व समाज कल्याण मन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ...विस्तृतमा पढ्नुस्
पर्सा : सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, ...विस्तृतमा पढ्नुस्
नवलपरासी : माघेऔँशी नुहाउन नवलपरासीको त्रिवेणी धाममा भक्तजनको भीड लागेको छ । नारायणी, सोनभद्र र पूर्णभद्र नदीको संगमस्थल भएको हुँदा त्रिवेणी धाममा प्रत्येक बर्ष माघेऔँशीमा ठुलो मेला लाग्छ । त्रिवेणी धामस्थित नारायणी नदीमा सूर्यको आराधना ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ...विस्तृतमा पढ्नुस्
काठमाडौं : फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र ...विस्तृतमा पढ्नुस्
Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.