एभिन्यूज @ देशमा आज

झापा । झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको ...विस्तृतमा पढ्नुस्
सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि दुई नम्बर प्रदेश, मधेस प्रदेशमा परिणत हुने बताएका छन् । सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले वर्षोदेखि उत्पीडन र शोषणमा ...विस्तृतमा पढ्नुस्
डोटी । डोटीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जीप दुर्घटनामा घाइते थप एक जनाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा आदर्श गाउपलिका एक कि १७ वार्षिया सुनिता ...विस्तृतमा पढ्नुस्
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, जोनापुर बागबजारका दुई घर शनिबार राति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय बासिन्दा दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै ...विस्तृतमा पढ्नुस्
  तेह्रथुम । संरक्षित तीनजुरे मिल्के जलजले क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् । जनसंख्या बृद्धिसँगै वर्षेनी यस्ता गतिविधि बढेर गइरहेको भएपनि यसतर्फ कसैको ध्यान जान सकेको छैन् । वन संरक्षण गर्नुपर्छ ...विस्तृतमा पढ्नुस्
पर्वत । पर्वतका गाउँगाउँमा एम्बुलेन्स पुगेपनि जिल्ला अस्पताल भने एकवर्षदेखि एम्बुलेन्स विहिन भएको छ । सवारी गुडाउन सक्ने ग्रामीण भेगमा एम्बुलेन्स सेवा पुग्दा खुसी भएका पर्वतका बासिन्दा दैनिक सयौ विरामी आउने अस्पतालमै एम्बुलेन्स नहुँदा समस्यामा ...विस्तृतमा पढ्नुस्
Page 20 of 674« First...10...1819202122...304050...Last »