एभिन्यूज @ देशमा आज

कास्की । पाेखराकाे लेकसाइडमा अवैध रुपमा सञ्चालित एक बालगृहबाट ९ बालबालिकाको आज उद्वार गरिएको छ । लेकसाइडको जरेबरमा ज्योति गुरुङद्वारा सञ्चालित न्यू भिजन चिल्ड्रेन होमबाट ५ बालक र ४ बालिकाको उद्वार गरिएको हो । जिल्ला प्रशासन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले निरन्तरता नपाउने संकेत गर्नुभएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ...विस्तृतमा पढ्नुस्
सोलुखुम्बु ।  सगरमाथा आरोहणको पाँचौं दिन बिहीबार १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जनाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। बिहीबार आरोहण गर्नेमा आठ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नयाँ दल दर्ताका लागी निर्वाचन आयोगमा निवेदन दिएको छ । एकीकरण पछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै निर्वाचन आयोग ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयोजन समितिको बैठकले एकीकृत पार्टीको सचिवालयमा ९ सदस्य रहने निर्णय गरेको छ । पार्टी एकताको निर्णयलाई अनुमोदन गर्दै प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले सचिवालय गठन गर्ने निर्णय गरेको ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वृक्षारोपण गर्नुभएको छ । मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा दुवै नेताले वृक्षारोपण गर्नुभएको हो । प्रधानमन्त्रीसमेत ...विस्तृतमा पढ्नुस्
Page 2 of 80512345...102030...Last »