एभिन्यूज @ देशमा आज

कालिकोट । कालिकोटमा शनिवारदेखि लगाइएको कर्फ्यु आज विहानवाट हटेको छ । म्यादी प्रहरी विकेक ऐरीको हत्यापछि स्थिती असमान्य भएका कारण स्थानीय प्रशासनले लगाएको कर्फ्यू सर्वदलीय सहमतिपछि आज विहानवाट हटाइएको हो । राजनीतिक दल र प्रशासनबीच ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिश्चियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत नेपाली समाज विविध ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । क्रिसमसका अवसरमा एक शुभकामना ...विस्तृतमा पढ्नुस्
काठमाडौं । जिजस क्राइष्टको जन्मोत्सवका उपलक्ष्यमा सोमबार इसाई धर्मावलम्बीले क्रिसमस पर्व धुमधामका साथ मनाउदैछन । क्रिममसका दिन इसाई धर्मावलम्बीले जिजस क्राइष्टको सम्झना गर्दै चर्चहरुमा विशेष कार्यक्रम गर्ने गर्दछन । क्रिश्चियन धर्मका संस्थापक जिजस क्राइष्टको जन्मोत्सव ...विस्तृतमा पढ्नुस्
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाले पुनः माधवकुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ ।आज भएको साधारण सभाले आगामी तीनवर्षका लागि नेपाललाई अध्यक्षमा चयन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्।शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७ सय ७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् ...विस्तृतमा पढ्नुस्
Page 19 of 710« First...10...1718192021...304050...Last »