एभिन्यूज @ देशमा आज

मोरंग । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका बहालवाला एसपी सहित ३ जनालाई अनुसन्धानका लागि जिल्ला अदालत मोरङले ६ दिनको म्याद थप गरेको छ । सुन प्रकरण र भरिया मोरङ उर्लावारी ...विस्तृतमा पढ्नुस्
चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडा भोली शुक्रबार बाट नियन्त्रण शुरु गरिने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार गैडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सभामुख कृष्णबहादुर महराले हजारौं शब्द एउटै तस्बिरले बोल्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख महराले तस्बिरको शक्ति चर्चा गर्दै यस्तो बताउनुभएको ...विस्तृतमा पढ्नुस्
लुम्बिनी । गौतमबुद्धको जन्मभुमि लुम्बिनीमा हुने बौद्ध सम्मेलन र २५ सय ६२ औँ बुद्ध जयन्तिको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनीको प्रबर्दन र बुद्ध सन्देश विश्वव्यापी फैलाउने उद्देश्यका साथ बैशाख १५ र १६ गते ...विस्तृतमा पढ्नुस्
मार्तडी । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा खानेपानी चरम अभाब भएको छ । खानेपानी नियमित नहुँदा सदरमुकाम बासी मारमा परेका छन् । महिना दिनसम्म पनि खानेपानी नियमित नहुँदा दैनिक लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सदरमुकाम ...विस्तृतमा पढ्नुस्
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथमा महाबलि पूजा गरिएको छ । ललितपुरको लगनखेलमा रहेको रथ अगाडि एक–एकवटा राँगा, बोका, जिउदो माछा र हाँसको फुलबलि चढाएर महाबलिपूजा गरिएको हो । महाबलीसंगै ३२ पानेजूद्वारा ...विस्तृतमा पढ्नुस्
Page 18 of 812« First...10...1617181920...304050...Last »