देशभित्रका खबर

काठमाडौं । भारत सरकारले एक दशकअघिदेखि विराटनगरमा स्थापना गरेको ‘सम्पर्क कार्यालय’ हटाउने भएको छ । भारतको विदेश मन्त्रालयले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरि दुई हजार ६५ सालदेखि विराटनगरमा खोलिएको सम्पर्क कार्यालय बन्द गरिने जानकारी ...विस्तृतमा पढ्नुस्
काठमाडौं । विमानस्थलवाट साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्याको आरोपमा पक्राउ परेका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई सार्वजनिक गरिएको छ । गृहमन्त्रालयले केहीवेर अघि पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गरेको हो ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुलाई निर्देशन दिनुभएको छ । आईतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी ...विस्तृतमा पढ्नुस्
म्याग्दी । मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खसेर ...विस्तृतमा पढ्नुस्
कास्की । पाेखराकाे लेकसाइडमा अवैध रुपमा सञ्चालित एक बालगृहबाट ९ बालबालिकाको आज उद्वार गरिएको छ । लेकसाइडको जरेबरमा ज्योति गुरुङद्वारा सञ्चालित न्यू भिजन चिल्ड्रेन होमबाट ५ बालक र ४ बालिकाको उद्वार गरिएको हो । जिल्ला प्रशासन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले निरन्तरता नपाउने संकेत गर्नुभएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ...विस्तृतमा पढ्नुस्
Page 14 of 818« First...1213141516...203040...Last »