देशभित्रका खबर

सुनसरीको इटहरीमा पनि डेंगुका विरामी फेला परेका छन् । केही समयअघि धरानमा डेंगुको संक्रमण देखिएकोमा इटहरी उपमहानगरपालिकामा पनि यसका थप दुई जना विरामी फेला परेका हुन । नयाँ संक्रमित भेटिएपछि यसले महामारीको रुप नलिओस भनेर ...विस्तृतमा पढ्नुस्
सुनसरी : जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्यु भएको छ । कोशी टप्पु आरक्षवाट निस्किएको हात्तीको आक्रमणवाट कोशी गाउँपालिका ८ का मोहमद सद्धुल मियाको मृत्यु भएको हो । उनी केरा खेती हेर्न जाँदै गरेको समयमा ...विस्तृतमा पढ्नुस्
रौतहट : रौतहटको राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलमाथि हातपात गरेको आरोपमा गौर नगरपालिका ४ पुरेनवा की अम्बीया खातुन र सोनापति ...विस्तृतमा पढ्नुस्
काठमाडौं : संसदीय समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि आव्हान गरेको कर्मचारी पदपूर्तिसम्बन्धि विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको संघीय संसदको राज्य ब्यवस्था समितिको बैठकले विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन ...विस्तृतमा पढ्नुस्
हेटौँडा : मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : स्थानीय तहमा कर्मचारी पूर्ति गर्ने उद्देश्यले लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनका बारेमा आज संसदीय समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग छलफल गर्दैछ । संघीय संसदको राज्य व्यवस्था समितिले मन्त्री पण्डितलाई ...विस्तृतमा पढ्नुस्