एभिन्यूज @ देशमा आज

मोरंग । मोरंगको रंगेलीमा चिसोले कठाङग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका सात मुसहर बस्तीमा बस्ने बर्ष पचासका बृन्चिया ऋषिदेव रहेका छन । केही समयदेखि दम रोगवाट पीडित रहेका उनको शनिवार ...विस्तृतमा पढ्नुस्
जनकपुर । चिसो बढेपछि जनकपुरमा नीजि विद्यालय भोलीदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । जनकपुरमा आइतवार बसेको निजि विद्यालयको बैठकले तीन दिन विद्यालय वन्द गर्ने निर्णय गरेको हो । निजि विद्यालयहरुमा परिक्षा चलिरहेको ...विस्तृतमा पढ्नुस्
पूर्व राजा ज्ञानेन्द्र शाह आजवाट भारतको लखनउ भ्रमणका निस्केका छन् । पूर्व राजा परिवारका सदस्य सहित आज विहान बाँकेको जमुनाह नाका हुँदै लखनउ प्रस्थान गरेका हुन । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ‘प्याब्सन’का पूर्व अध्यक्ष एवं पूर्व सांसद डाक्टर बाबुराम पोखरेलको ६७ बर्षको उमेरमा निधन भएको छ । ललितपुर धोबिघाटस्थत निवासमै रहेको समयमा असजिलो महशुष भएपछि उपचारका लागि अस्पताल लैजादै ...विस्तृतमा पढ्नुस्
सप्तरी । एक सातादेखिको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । चिसोले शनिवार थप एक जनाको ज्यान गएपछि मर्नेको संख्या ७ पुगेको हो । तिलाठि कोईलाडि गाउँपालिका २ लौनियाँका ५५ वर्षिय सुजान ...विस्तृतमा पढ्नुस्
बुटवल । व्यवसायी हत्याको विरोधमा आज दोस्रो दिनपनि रुपन्देही बन्द छ । व्यवसायी बसन्त पौडेलको शुक्रवार भएको हत्याको विरोधमा एमाले निकट युवा संघ तथा अनेरास्ववीयुले बन्द गराएका हुन । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी ...विस्तृतमा पढ्नुस्
Page 12 of 710« First...1011121314...203040...Last »