देशभित्रका खबर

काठमाडौं : लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन् । बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले संविधान अनुसार चल्ने लोक ...विस्तृतमा पढ्नुस्
अछाम : अछाममा एक युवाले र्चिपटले हानेर ससुरा र ठुलो बुवाको हत्या गरेका छन् । मंगलसेन नगरपालिका १ कुन्तीवण्डालीको ढुंगानीका लफे भनिने प्रेम साउँदले ५५ वर्षीय ससुरा बिरभान थापा र ठुलाबुवा ७२ वर्षीय देउसिंह साउँदको ...विस्तृतमा पढ्नुस्
नवलपरासी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१० अरुणखोला र दुम्किबास विचको जंगलमा भएको दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान भिमराज मगरको मृत्यु ...विस्तृतमा पढ्नुस्
कञ्चनपुर : कञ्चनपुरमा शिक्षकको कुटपिटबाट घाइते एक विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१७ मझगाउँका महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारको क्रममा भारतमा मृत्यु भएको हो । उनलाई प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय ...विस्तृतमा पढ्नुस्
भोजपुर : भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन् । सदरमुकामको शनिबारे हटियाको पाँचधारे होटलमा विहान साढे आठ ...विस्तृतमा पढ्नुस्
ओखलढुंगा : ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस आज विहान तीन बजेतिर सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको ...विस्तृतमा पढ्नुस्