देशभित्रका खबर

पोखरा । पोखराको सराङकोटबाट उडेका ६ वटा प्याराग्लाइडिङ खसेका छन् । हावाहुरी र पानीका कारण अनियन्त्रित भएपछि दुई वटा प्याराग्लाइडिङले फेवातालमा र्याफटिङ गरेका छन् । अन्य चार वटा प्याराग्लाइडिङ भने मालेपाटन र मेथलाङ डाँडा आसपासमा ...विस्तृतमा पढ्नुस्
अछाम । तत्कालीन विद्रोही नेकपा माओवादीले बि.सं. २०५८ साल फागुन ४ गते शुक्रबार राती अछाम सदरमुकाम मंगलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त भएका भौतिक संरचनाहरुको पुनःनिर्माणको काम अझै पुरा हुन सकेको छैन । आक्रमणमा ध्वस्त भएको ...विस्तृतमा पढ्नुस्
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरी खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को रहेको छ । जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदैछ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष दुई हजार ७५÷७६ को बजेटमाथि मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि विस्तृत छलफल शुरु हुन लागेको हो । मन्त्रालयगत तहमा ...विस्तृतमा पढ्नुस्
सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको ...विस्तृतमा पढ्नुस्
सानो तथा धनी मुलुक कतार र उसका ठूला छिमेकीहरू—साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स (युएइ) लगायतबीचको एक वर्ष लामो राजनीतिक द्वन्द्वमा नयाँ अस्त्रको सहायता लिइएको छ। ती अस्त्र भनेको ‘बोट्स’, झुटा समाचार र अनधिकृत पहुँच ‘ह्याकिङ्’ ...विस्तृतमा पढ्नुस्
Page 10 of 819« First...89101112...203040...Last »