देशभित्रका खबर

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको ...विस्तृतमा पढ्नुस्
देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० ...विस्तृतमा पढ्नुस्
त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ...विस्तृतमा पढ्नुस्
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहालको पालासम्म सामान्य जारकै पानी ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियता र लोकतन्त्रको मुद्दालाई सरकारले कमजोर बनाएको बताएको छ । कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारले राष्ट्रवादको मुद्दामा चुकेको, मिडियामा हस्तक्षेप गरेको र नागरिक स्वतन्त्रताको मुद्दामा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : पशुपति क्षेत्र विकास कोषको ब्यवस्थापकीय कमजोरीका कारण शनिबार राती एकजनाको मृत्यु भएको छ । दाहसंस्कारका क्रममा पशुपति आर्यघाट पुग्नेहरुको आश्रयका लागि बनाइएको कुसीमै करेन्ट लागेर मृत्यु भएपछि पशुपति क्षेत्र विकास कोषको वेवास्ता उदांगो ...विस्तृतमा पढ्नुस्
Page 1 of 86812345...102030...Last »