Asia

युक्रेन ।  रूसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको खुलेको हो ...विस्तृतमा पढ्नुस्
सिरिया । पूर्वी सिरियास्थित देर अल-जोर प्रान्तमा लडाकुहरूले अाक्रमण गर्दा कम्तीमा चार जना रुसी सैनिकहरूको ज्यान गएको छ। सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला हमला भएपछि दुई जना सैन्य सल्लाहकारहरू पनि मारिएको बताइएको छ। पाँच ...विस्तृतमा पढ्नुस्
उत्तर कोरिया तथा दक्षिण कोरियाका नेताहरूले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन्। उत्तर कोरियाका नेता किम जङ-अनसँग हुने भनेर पनि स्थगन गरिएको शिखरवार्ता अन्ततः हुन सक्ने अमेरिकी राष्ट्रपतिले जनाएको भोलिपल्टै दुई कोरियाका नेताबीच सो ...विस्तृतमा पढ्नुस्
इरान । इरानले इतिहास कै सबैभन्दा कडा प्रतिबन्ध लगाउने अमेरिकी भनाइको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले परमाणु सम्झौतापछि अमेरिकाले फुकुवा गरेको प्रतिबन्धहरू पुनः लगाउने र इरानमाथि अभूतपूर्व आर्थिक दबाब’ दिइने बताएपछि इरानले ...विस्तृतमा पढ्नुस्
इजरायल । संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरायली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ४१ प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । नयाँ अमेरिकी दूतावासको उदद्घाटन ...विस्तृतमा पढ्नुस्
मलेशिया । मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । शनिवार पूर्वप्रधानमन्त्री रजाकले आफूले श्रीमती लिएर देशबाहिर बिदामा जाने योजना गरेको बताएपछि उनीमाथि प्रतिबन्ध लगाइएको हो । नजिबले अध्यागमनका अधिकारीहरूले आफूलाई देश छोड्न ...विस्तृतमा पढ्नुस्
Page 4 of 50« First...23456...102030...Last »