Asia

इरान । पाँच दिनदेखी जारी प्रदर्शनका क्रममा मध्य इरानमा सरकार विरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकी नियन्त्रणमा लिने प्रयास गरेका छन । सामाजिक सञ्जालमा राखिएका भिडियोमा प्रदर्शनकारीहरूले देशको मध्य भागमा अवस्थित कादेरीजानको प्रहरी चौकी कब्जामा लिने ...विस्तृतमा पढ्नुस्
इरान । इरानमा सरकार बिरोधी प्रदर्शनका क्रममा झडप हुँदा कम्तीमा १२ जना प्रदर्शनकारी मारिएका छन् । मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शन क्रमशः इरान सरकारको बिरुद्ध केन्द्रित भएपछि राजधानी तेहरानसहित देशका बिभिन्न भागमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा प्रदर्शनकारी ...विस्तृतमा पढ्नुस्
इरान । इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार भएपनि हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन । चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले तोडफोड वा सामाजिक अमनचयनमा ...विस्तृतमा पढ्नुस्
इरान ।इरानमा महंगी र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन बढ्दै गएको छ । राजधानी तेहरानमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु समेत भएको छ । प्रदर्शनमा सहभागी पचासभन्दा बढीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । ...विस्तृतमा पढ्नुस्
इरान । इरानमा बिहीवारबाट मूल्यवृद्धिको विरोधमा शुरु भएको प्रदर्शन अहिले सरकारको नीति तथा धर्मगुरुबाट गरिने शासनविरुद्ध केन्द्रित हुन थालेको छ । उत्तरमा र्यास्ट सहर, पश्चिममा केरमनशामा थुप्रै मानिसहरु सडकमा उत्रिएको खबरहरु आएका छन् भने एस्फहान, ...विस्तृतमा पढ्नुस्
अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू ’निकै स्तब्ध’ भएको बताएका छन । चीन ’रङ्गे हात’ पक्राउ परेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले प्योङयाङलाई तेल निर्यात गरिए त्यसवाट समस्याको ...विस्तृतमा पढ्नुस्
Page 30 of 50« First...1020...2829303132...4050...Last »