Asia

उत्तर कोरियाले सिंगापुरमा हुने अमेरिकासँगको वार्ताको एजेण्डा तय गरेको छ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा स्थायी शान्ति स्थापना संयन्त्रका विषयमा छलफल गर्ने जानकारी दिएको हो । ...विस्तृतमा पढ्नुस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्तामा सहभागी हुन आइतवार सिंगापुर पुगेका छन् । उनीहरूबीचको भेटवार्तामा उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने विषयमा केन्द्रित भएर छलफल हुनेछ । औपचारिक ...विस्तृतमा पढ्नुस्
सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन्। सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च ...विस्तृतमा पढ्नुस्
थाइल्याण्ड । रुखमा झुण्डिएको अवस्थामा तपाइँले कसैलाई देख्नु भयो भने के गर्नुहोला ? पहिलो त सायद तपाई आत्तिनु नै होला, वा कसैको सहयोगका लागि तत्कालै गुहार माग्नु होला । अनि, रुखका हाँगाहाँगामा त्यस्तो पाउनु भयो ...विस्तृतमा पढ्नुस्
सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको ...विस्तृतमा पढ्नुस्
संयुक्त राज्य अमेरिकाले व्यापार प्रतिबन्धहरू लगाएमा बेइजिङ तथा वासिङ्टनबीच हालसम्म भएका व्यापारसम्बन्धी सबै वार्ता रद्द हुने भन्दै चीनले चेतावनी दिएको छ। चिनियाँ उपप्रधानमन्त्री लियो ख तथा अमेरिकी वाणिज्य मन्त्री विल्बर रशबीच भएको छलफलपछि चीनले अन्य ...विस्तृतमा पढ्नुस्
Page 3 of 5012345...102030...Last »