Asia

पाकिस्तान । पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा एघार जनाको मृत्यु भएको छ । विस्फोटमा थुप्रै मानिस घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात जिल्लामा रहेको सेनाको अखडा नजिक गराइएको विस्फोटमा परि मृत्यु हुनेमा केही ...विस्तृतमा पढ्नुस्
भारत । भारतका प्रहरीहरूले १३ जना विद्यार्थीहरुलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएर दण्ड दिने एकजना प्रधानाध्यापिका विरूद्ध उजुरी दर्ता गरेका छन्।  ती प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ बर्षका ती विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको ...विस्तृतमा पढ्नुस्
उत्तर कोरिया । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु लगाइएको भएपनि विभिन्न सामग्रीहरु निर्यात गरेर अघिल्लो वर्ष २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एउटा प्रतिवेदनले देखाएको छ। चीन, रुस र मलेसिया सहित कैयौँ देशहरूले उत्तर कोरियाबाट हुने ...विस्तृतमा पढ्नुस्
चीन । चीनमा देशभक्तिका गानहरूको व्यङ्ग्यात्मक नक्कलमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। चीनको संस्कृति मन्त्रालयले वेबसाइटहरुले इतिहास र प्राचीन कलाकृतिहरुप्रति सम्मान गर्नैपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले अहिलेसम्म देशभित्र सञ्चालित १७ अनलाइन माध्यमहरुलाई झण्डै ४ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमालेले नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजको स्वागतमा आज रात्रीभोज गर्दैछ । राजधानीको सोल्टी होटलमा आज साँझ एमालेले रात्री भोज आयोजना गरेको हो । भोजमा एमालेले तीन सयभन्दा बढिलाई निम्ता ...विस्तृतमा पढ्नुस्
जनकपुर । नेपालका लागि चिनियाँ राजदूत यु होङले बाढी प्रभावित धनुषावासीलाई राहत वितरण गरेकी छन् । उनले धनुषा नगरपालिकामा पुगी १ सय ३० परिवारलाई राहत वितरण गरेकी हुन । राहत वितरण कार्यक्रममा राजदूत होङले बाढीले ...विस्तृतमा पढ्नुस्
Page 20 of 50« First...10...1819202122...304050...Last »