Asia

भारत । भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजीको मन्दिर सबैभन्दा धनी मन्दिर मध्येमा परेको छ । भारतका चर्चित मन्दिर मध्येको बालाजी तिरुपतिमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको ...विस्तृतमा पढ्नुस्
पाकिस्तान । भ्रष्टाचारको अभियोग लागेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दश वर्षको जेल सजायको पैmसला सुनाइएको छ । राजधानी इस्लामावादमा रहेको एक अदालतले शुक्रवार फैसला गर्दै सरिफले एक करोड अमेरिकी डलर जरिवाना तिर्नु पर्ने आदेश पनि ...विस्तृतमा पढ्नुस्
रुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । दुई नेताबीच वार्ता जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने तय भएको हो । लामो समयदेखि प्रतिक्षा गरिएको ...विस्तृतमा पढ्नुस्
थाइल्याण्ड । थाइल्याण्डको थाम लुवाङ गुफामा फसेका किशोर र प्रशिक्षकको उद्दारमा खटिएका थाइ नौ सेनाका पूर्व गोताखोरको मृत्यु भएको छ । थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको हो । ...विस्तृतमा पढ्नुस्
जापान । जापानमा बाइस बर्ष पहिले स्नायु प्रणालीमा असर पु¥याउने किसिमको घातक ग्यास आक्रमणमा सग्लन सात जनालाई मृत्युदण्ड दिइएको छ । जापानको टोकियोस्थित एउटा सब–वे मा सन् १९ सय ९५ मा घातक ग्यास आक्रमण गर्ने ...विस्तृतमा पढ्नुस्
अफ्गानिस्तानको काबुलस्थित सरकारी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । ग्रामीण पूनस्र्थापना र विकास कार्यालयको भवनमा आक्रमण भएको हो । आक्रमणमा परी हताहती भएकामा ...विस्तृतमा पढ्नुस्
Page 2 of 5012345...102030...Last »