Asia

भारतीय राजधानी दिल्लीमा युरोपेली उत्सर्जन मापदण्ड अनुसारको इन्धनसम्बन्धी व्यवस्था लागु भएको छ। दिल्ली र आसपासका क्षेत्रका सबै इन्धन पम्पहरूले पहिलेको तुलनामा ८० प्रतिशत कम ‘सल्फर’ निकाल्ने पेट्रोल र डिजेल विक्री गर्न थालेका छन्। दिल्ली यस्तो ...विस्तृतमा पढ्नुस्
सोल । अमेरिका तथा दक्षिण कोरियाले बर्सेनि आयोजना गरिने आफ्नो संयुक्त सैन्य अभ्यास सुरू गरेका छन्। दुवै देशले उत्तर कोरियासँग वार्ता गर्ने तयारी गरिरहेका हुँदा अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको सैन्य अभ्यासको स्तर घटाइएको छ। ...विस्तृतमा पढ्नुस्
पाकिस्तान । नाेवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पाकिस्तानस्थित आफ्नो गृहनगर पुगेकी छन्। इस्लामवादी उग्रवादीहरूले छ वर्षअघि उनलाई स्वात उपत्यकास्थित मिङ्गोरामा गोली हानेयता पहिलोपटक उनी त्यहाँ पुगेकी हुन्। हाल पाकिस्तानमा रहेपनि उनी सुरक्षा चिन्तामाझ आफ्नो ...विस्तृतमा पढ्नुस्
रुस । रुसले ६० जना अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिकाले केही दिनअघि गरेको ६० कुटनीतिज्ञ निकालाको बदलामा रुसले पनि सोही संख्यामा कुटनीतिज्ञ निस्कासन गरेको हो । रुसले अमेरिकी कुटनीतिज्ञलाई रुस छोड्न एक ...विस्तृतमा पढ्नुस्
दक्षिण कोरिया । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच एक दशक यताकै पहिलो भेटवार्ता हुने भएको छ । दुई देशबीचको सीमावर्ती गाउँ पनमुनजोममा आगामी २७ अप्रिलमा सो भेटवार्ता ...विस्तृतमा पढ्नुस्
पाकिस्तान । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई तालिवान बिद्रोहीले आक्रमण गरेपछि पहिलोपटक पाकिस्तान फर्किएकी छिन् । आक्रमणपछि देश बाहिर रहँदै आएकी मलालाले घटनापछिको पहिलो भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीसँग भेटवार्ता गर्ने सम्भावना छ ...विस्तृतमा पढ्नुस्
Page 10 of 50« First...89101112...203040...Last »