Asia

टर्की । अमेरिकाको सहयोगमा सिरियाली सीमामा तयार गर्न लागिएको कुर्द फौजलाई टर्कीले आतंककारी सेनाको संज्ञा दिएको छ । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्डोगानले सीमामा अमेरिकी सहयोगमा तयार गर्न लागिएको सिरियाली डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ भनिने कुर्द ...विस्तृतमा पढ्नुस्
श्रीलंका । श्रीलंकामा महिलाले रक्सीजन्य मादकपदार्थ किन्न पाउने गरि ल्याइएको कानुन खारेज गरिएको छ । पुरुष सरह महिलाले पनि रक्सी किन्न पाउने गरी बनेको कानुन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले निष्क्रिय भएको घोषणा गरेका हुन् । यसअघि ...विस्तृतमा पढ्नुस्
चीन । चीनको पूर्वी समुद्रमा गत हप्ता भएको पानी जहाज दुर्घटनापछि जलिरहेको तेल ट्यांकर अन्ततः डुबेको छ । तेल बोकेको सान्छी नामक पानीजहाज र कार्गो पानीजहाज गत जनवरी ६ मा दुर्घटनामा परेका थिए । इरानी ...विस्तृतमा पढ्नुस्
प्यालेस्टाइन । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यालेस्टाइनका लागि ‘झापड’ भएको बताएका छन् । रमल्लाहमा विभिन्न राजनीतिक समुहहरुको दुई दिने बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्यालेस्टाइनको ...विस्तृतमा पढ्नुस्
इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पहिलो भारत भ्रमणका क्रममा राजधानी नयाँदिल्ली आईपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी नेतन्याहुलाई दिल्ली एयरपोर्टमा स्वागत गरेका थिए । सन् १९ सय ९२ मा भारत र इजरायलबीच ...विस्तृतमा पढ्नुस्
भारत । भारतको मुम्बईनजिकको तटीय क्षेत्रमा ४० जना स्कुले विद्यार्थी चढेको डुंगा डुब्दा चारजनाको मृत्यु भएको छ । डुंगामा सवार ३२ जनाको सकुशल उद्धार गरिएको स्थानिय अधिकारीहरुले जनाएका छन् । डुंगामा क्षमताभन्दा बढी यात्री रहेको ...विस्तृतमा पढ्नुस्
Page 1 of 2512345...1020...Last »