Africa

दक्षिण सुडान । दक्षिण सुडानमा पाँच वर्ष देखि जारी गृहयुद्ध अन्त्य गर्ने प्रयास स्वरूप स्थायी युद्धविरामको सहमति भएको छ । राष्ट्रपति साल्भा किइर र विद्रोही नेता रिक माचारले स्थायी युद्धविराम गर्ने सहमतिमा हस्ताक्षर गरेका हुन ...विस्तृतमा पढ्नुस्
दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको संसदले सिरिल रामापोसालाई नयाँ राष्ट्रपतिको रुपमा नियुक्त गरेको छ। विवादित राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामापोसालाई राष्ट्रपति पदमा चयन गरेको थियो। प्रधान न्यायाधीश मोख्वेङ मोख्वेङले ...विस्तृतमा पढ्नुस्
दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकव जुमाले पदबाट राजीनामा दिएका छन । सत्तारूढ एएनसीको निर्णयसँग आफू असहमत भए पनि तत्काल लागू हुने गरी राजीनामा दिएको उनले घोषणा गरेका हुन । गल्ती गरेको स्वीकार्दै उनले ...विस्तृतमा पढ्नुस्
नाइजेरिया । नाइजेरियामा सक्रिय विद्रोही समूह ‘बोको हराम’ले नियन्त्रणमा लिएका १३ जना सर्वसाधारणलाई मुक्त गरेको छ । गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका ती सर्वसाधारणलाई ‘बोको हराम’ले कब्जामा लिएको थियो । कब्जा मुक्त हुनेमा ...विस्तृतमा पढ्नुस्
दक्षिण अफ्रिका । भ्रष्टाचार गरेको आरोप झेलिरहेका दक्षिण अफ्रिकाका राष्ट्रपति जेकब जुमाले राजिनामा दिन अस्विकार गरेका छन् । सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्ताका क्रममा उनले राजीनामा नदिने बताएका हुन । जुमाले राजिनामा दिन अस्विकार ...विस्तृतमा पढ्नुस्
सेनेगल । दाता राष्ट्रहरुले विकासशील देशमा शिक्षाका लागि २ अर्ब ३० करोड डलर सहायता उपलब्ध गराउने घोषणा गरेका छन । सेनेगलको राजधानी डाकारमा भएको शिक्षाका लागि विश्वव्यापी साझेदारी सम्मेलनमा सहभागी मुलुकहरुले शिक्षा क्षेत्रमा थप लगानीको ...विस्तृतमा पढ्नुस्
Page 1 of 512345