मुख्य खबर

बर्दिया : महिला हिंसा विरुद्धको १६ दिने अभियान मंगलवार तामझामका साथ समापन गरियो । यो अभियान समापन भएको भोलीपल्ट दुईवर्षदेखि आफन्तले घरमा नै थुनेर बन्धक बनाएका दुई महिलालाई बर्दिया प्रहरीले उद्दार गरेको छ ।
काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन ...विस्तृतमा पढ्नुस्
बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट सौरभ सोनी र विनोदकुमार सोनीलाई १३ लाख अवैध नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । गस्तीमा ...विस्तृतमा पढ्नुस्
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)की नवनियुक्त राजदूत निकोला पोल्लिटबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल ...विस्तृतमा पढ्नुस्