भिडियो खबर

भारतीय जनता पार्टीका नेता तथा सांसद डाक्टर सुब्रह्मन्यम स्वामीले हिन्दुधर्म विज्ञानमा आधारत रहेको बताएका छन् । विश्व हिन्दु संघ र बल्र्ड हिन्दु फेडरेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सनातनदेखि मानिँदै आएको हिन्दुधर्मले मानवलाई ...विस्तृतमा पढ्नुस्
गोरखा : गोरखा–आँबुखैरेनीको बिर्दी वजारकी रसमायाँ कुमालले गरिबीको चरम पिडा भोगिरहेकी छन् । उनलाई गरिबीले मात्र होइन तीन सन्तामध्ये दुई सन्तान अपाङग भएपछि दैवले समेत पिडा दिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम लागि छुट्टाइएको रकम दूरुपयोग हुने क्रम सुरु भएको छ । बेरोजगार एकिन नगरि स्थानीयतहको समन्वयमा आमा समुह र टोलसुधार समितिका सदस्यलाई काममा लगाएर बजेट खर्च गर्न थालिएको छ ।
बाँके : बाघको आक्रमणबाट पुनर्जीवन पाएका बाँके खजुरा ३ का दीपबहादुर श्रीसको गाउँमा खुशियाली छाएको छ । गत जेठ १३ गते बाघको आक्रमणबाट गम्भिर घाईते दीपबहादुर शिक्षण अस्पताल नेपालगन्जमा उपचारपछि सोमवार घर फर्किदा नौमती बाजा ...विस्तृतमा पढ्नुस्
  कठमाडौँ: राजनीतिक दलका नेताहरुलाई गलाले धान्नै नसक्ने गरी माला लगाइदिने होड चलेपछि त्यसको चौतर्फी विरोध हुन थालेको छ । नेताहरूको माला मोह र चाकडी गर्ने कार्यकर्ताको प्रवृतीका कारण यो विकृती मौलाउदो छ । मंगलवार ...विस्तृतमा पढ्नुस्