खबर लाईभ

काठमान्डौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नबसेको भन्दै सार्वभौम संसदलाई नै ढाटेका छन् । विहिबार संसदमा मन्त्री बास्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नभई प्रधानमन्त्रीसँग हाईहेल्लो मात्रै भएको दाबी गरे ...विस्तृतमा पढ्नुस्