•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
  • विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
  • सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • सुरक्षित मातृत्व विशेष अभियान घोषणा
  • शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
  • परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
गृह पृष्‍ठ / एभिन्यूज @ इन्टरटेन्मेन्ट

तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आजदेखि सुरु

18 Kartik 2073 Thursday   6:33 am प्रतिकृया दिनुहोस

 

मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठ ‘नहाय–खाय’ विधिसँगै आजबाट सुरु भएको हो । सूर्यदेवको उपासना गरिने यो पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन श्रद्धालुले व्रत संकल्पसहित स्नान गरेर चोखोनितो खान्छन् । छठको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिमा बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिन्छन् । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि छठ पर्व सकिन्छ । उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ । मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा त्यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय आकर्षक रुपमा सिंगारिएको छ ।।

एभिन्यूज @ इन्टरटेन्मेन्ट

पत्रकार पुष्प कुँवर र माेडल राेजी कुँवरको देउडा गीत सार्वजनिक

काठमाडौँ । पत्रकार पुष्प कुँवरद्धारा अभिनित नयाँ देउडा गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिमको मौलिक कला संस्कृति झल्किने उक्त ...

  • बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाए छैठौं पटक
  • विस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुरठिमीमा आज सिन्दुर जात्रा, बोडेवासीले जिव्रो छेड्ने जात्रा मनाउँदै
  • जीबसीम भाषा साहित्य पुरस्कार स्याङ्जाका सन्देश मगर र बाग्लुङका लक्ष्मण घर्ती मगरलाई
  • नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल
  • बिस्केट जात्राको चौथौं दिन भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइयो
  • ताजा खबर
  • लोक प्रिय खबर
  • पत्रकार पुष्प कुँवर र माेडल राेजी कुँवरको देउडा गीत सार्वजनिक

    7 Baishakh 2075 Friday 9:57 am
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव ...

    4 Baishakh 2075 Tuesday 1:32 pm
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

    4 Baishakh 2075 Tuesday 1:22 pm
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ...

    4 Baishakh 2075 Tuesday 10:46 am
  • चीनको चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक

    4 Baishakh 2075 Tuesday 6:49 am
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.