Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
  • अश्लील सामग्री राखेको आरोपमा बंगलादेशमा २० हजार वेबसाइट बन्द
  • परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
  • युरोपमा प्रजातन्त्र दिवस भव्य रुपमा मनाइयो
गृह पृष्‍ठ / मुख्य खबर

६ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति पुन चीन प्रस्थान

3 Ashwin 2075 Wednesday   12:25 pm प्रतिकृया दिनुहोस

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी सिचुवानको पान्तको छेन्दु गएका हुन् । उपराष्ट्रपति पुनले छेन्दुमा भोलिदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

बिहीबार नै पुनले अन्तर्राष्ट्रिय मेलाको उदघाटन समारोहलाई सम्वोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिले असोज ४ गते वेल्ट एण्ड रोडसम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पुनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी ‘सिपिसी’का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग ...

  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट
  • बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
  • ताजा खबर
  • लोक प्रिय खबर
  • सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै

    8 Falgun 2075 Wednesday 8:30 am
  • डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    8 Falgun 2075 Wednesday 8:26 am
  • सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    8 Falgun 2075 Wednesday 8:21 am
  • विद्यालय शिक्षकको मापदण्ड तोकियो, ५ वर्षभित्र याेग्यता पुर्‍याउनै पर्ने

    8 Falgun 2075 Wednesday 8:15 am
  • संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

    8 Falgun 2075 Wednesday 8:05 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.