•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो
  • एक महिनामा तीन दर्जन बलात्कृत
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
  • सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
  • उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
  • चर्को शुल्क फिर्ता गर्न माग गर्दै शिक्षा विभागमा धर्ना
  • मृगौला प्रत्यारोपण गर्न रकम अभाब
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम आउन बाँकी

12 Mangshir 2074 Tuesday   1:24 pm प्रतिकृया दिनुहोस


काठमाडौैं । पहिलो चरणमा आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका संकलन कार्य अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा निर्वाचन भएका बत्तिस हिमाली जिल्लामध्ये आज दिउसोसम्म छब्बिस जिल्लाका मात्रै मतपत्र सदरमुकाम आइपुगेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मतपेटिका आउन बाँकी ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भैरहेको छ । आयोगका अनुसार निर्वाचन भएका २ हजार ९ सय १७ मतदान स्थलमध्ये अब संखुवासभाका नौ, भोजपुरका छ, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका एक गरी ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने क्रममा छन् । बाँकी मतपेटिका सडकमार्ग र हवाईमार्गवाट ल्याउने काम भैरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आज साँझसम्म बाँकी मतपेटिकाहरु जिल्ला सदरमुकाम पुयाईसकिने आयोगले जानकारी दिएको छ । संकलन गरिएका मतपेटिकाहरु दोस्रो चरणको चुनाव नहुञ्जेल ’विशेष सुरक्षा निगरानीमा’ राखिने बताइएको छ । संकलित मतपेटिकालाई जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, दलीय प्रतिनिधि लगायतको रोहबरमा सुरक्षित स्थानमा सिल गरिएको छ । आइतवार ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान भएकोमा रुकुममा दुई केन्द्रमा भने आगामी मंसिर २१ गते निर्वाचन हुँदैछ ।।

एभिन्यूज @ देशमा आज

चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ हजार डलर नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशत हुने भएको छ । राजधानीमा आज केन्द्रीय तथ्याङ्क विभागले ...

  • एक महिनामा तीन दर्जन बलात्कृत
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ
  • सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली
  • उस्तै देखिने तर बलियो धरहरा निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी बनाइने
  • ताजा खबर
  • लोक प्रिय खबर
  • बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

    12 Baishakh 2075 Wednesday 10:33 pm
  • आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल

    12 Baishakh 2075 Wednesday 10:13 pm
  • चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ५.८९ %, प्रतिब्यक्ति आय १ ...

    12 Baishakh 2075 Wednesday 10:10 pm
  • एक महिनामा तीन दर्जन बलात्कृत

    12 Baishakh 2075 Wednesday 9:53 pm
  • सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिक पक्राउ

    12 Baishakh 2075 Wednesday 9:50 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.