Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • डीपीएल फाइनल आज, उपाधीका लागि महेन्द्रनगर र अत्तरिया भिड्दै
  • कश्मीर आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइयो : पाकिस्तानी सेना
  • परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै
  • राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्‍यो
  • ललितपुर बम विस्फोट : घाइते मध्ये एक जनाको मृत्यु
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
गृह पृष्‍ठ / मुख्य खबर

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेल, मुलुकलाई लाखौं घाटा

22 Ashwin 2075 Monday   8:10 am प्रतिकृया दिनुहोस

काठमाडौँ : सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पूरा हुन सकेको छैन । साढे पाँच लाख लाइसेन्स छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

उक्त कार्ड छाप्नका लागि सरकारले मेसिन खरिद गरी सञ्चालमा ल्याएको थियो । विभागलाई नै थप मेसिन खरिद गरेर छपाइको काम अगाडि बढाउनुको सट्टा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको स्वार्थमा निजी क्षेत्रलाई दिने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

यातायात व्यवस्था विभागले खरिद गरेको मेसिनमा बारम्बार समस्या आएपछि हाल ट्रायल पास गरेका साढे पाँच लाख चालक स्मार्ट कार्डको प्रतीक्षामा रहेका छन् । ट्रायल पास भएको एक वर्ष बितिसक्दा समेत स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन् ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

  काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ...

  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • ताजा खबर
  • लोक प्रिय खबर
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

    11 Falgun 2075 Saturday 6:04 pm
  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई

    11 Falgun 2075 Saturday 5:11 pm
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ

    11 Falgun 2075 Saturday 1:49 pm
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा

    11 Falgun 2075 Saturday 1:01 pm
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने

    11 Falgun 2075 Saturday 11:59 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.