•    
  •    
  • Follow @Avenues_Tv
Avenues Television

२० वर्ष पछि जनप्रतिनिधिको महासंग्राम
स्थानीय तह निर्वाचन

आज

  • देश भित्र
  • विश्व
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • सुचना प्रबिधि
  • भिडियो
  • सम्पर्क
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
  • विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
  • सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • सुरक्षित मातृत्व विशेष अभियान घोषणा
  • शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
  • परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
गृह पृष्‍ठ / एभिन्यूज @ देशमा आज

स्थानीय तह निर्वाचनः सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरीलाई कम, सेनालाई धेरै

6 Jestha 2074 Saturday   9:20 am प्रतिकृया दिनुहोस

काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले पाउने विशेष भत्तामा विभेद देखिएको छ ।

निर्वाचनमा खटिएका सबै तहका सुरक्षाकर्मीलाई समान सुविधा उपलब्ध गराउने भनिए पनि सेना, प्रहरी र सशस्त्रले पाउने भत्ता तह र ठाउँ अनुसार फरक–फरक छ ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक कर्मचारीका लागि खाजा भत्ता र दैनिक भत्ता गरी सात दिनको ५ सयका दरले ३ हजार ५ सय दिएको छ ।

दुई चरणमा हुने स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी र नेपाली सेनालाई भने ११ हजार दिएको छ । नेपाल प्रहरीका करिब ४५ हजार कर्मचारी, सशस्त्रका करिब ३२ हजार र सेनाका २५ हजार निर्वाचन सुरक्षामा तैनाथ छन् ।

सुगम–दुर्गम र जिम्मेवारीअनुसार, सैनिक जनशक्तिलाई ७ हजारदेखि १० हजार रुपैयाँसम्म भत्ता उपलब्ध गराउने तयारी सेनाको छ । नेपाल प्रहरीका एक कर्मचारीका अनुसार, कम्तीमा ६ हजार दिने भनिएको भए पनि सात दिनको भन्दै ३ हजार ५ सय मात्रै दिने निर्णयले सरकारी विभेद देखिएके एक प्रहरी कर्मचारीले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

एभिन्यूज @ देशमा आज

एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने भएको छ । विवादित विषयको टुंगो लगाउन ...

  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था गम्भिर
  • विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
  • सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
  • एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
  • बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
  • ताजा खबर
  • लोक प्रिय खबर
  • पत्रकार पुष्प कुँवर र माेडल राेजी कुँवरको देउडा गीत सार्वजनिक

    7 Baishakh 2075 Friday 9:57 am
  • चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव ...

    4 Baishakh 2075 Tuesday 1:32 pm
  • एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने

    4 Baishakh 2075 Tuesday 1:22 pm
  • खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ...

    4 Baishakh 2075 Tuesday 10:46 am
  • चीनको चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक

    4 Baishakh 2075 Tuesday 6:49 am
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार अनमोल चौधरी ८१७४ ...

    22 Ashad 2074 Thursday1:30 pm
  • राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग

    8 Jestha 2074 Monday6:00 pm
  • भेलले बगाउँदा काठमाडौंमा एक बालिकाको मृत्यु

    31 Ashad 2074 Saturday11:04 am

सर्वाधिकार सुरक्षित © २०१८. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.