Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने
  • आठ किलो चार सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ
  • डीपीएल फाइनल आज, उपाधीका लागि महेन्द्रनगर र अत्तरिया भिड्दै
  • कश्मीर आक्रमणमा पाकिस्तानलाई जबरजस्ती मुछाइयो : पाकिस्तानी सेना
  • परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै
  • राँगाले हान्दा एक वृद्धको मृत्यु, प्रहरीले गोली हानेर राँगा मार्‍यो
  • ललितपुर बम विस्फोट : घाइते मध्ये एक जनाको मृत्यु
  • पार्टी एकता टुङ्गियो : पुष्पकमल दाहाल ‘प्रचण्ड’
गृह पृष्‍ठ / आर्थिक खबर

सुन तस्करीमा संलग्न गोरेसहित ३ जना सम्पत्ति सुद्धिकरण विभागमा

28 Jestha 2075 Monday   9:48 pm प्रतिकृया दिनुहोस

सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ ।

मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति सुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो ।

सम्पत्ति सुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सूरु गरेको हो ।

तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन ।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तलाई विभागमा उपस्थित गराएपछि केन्द्रिय कारगार चलान गरिएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

आर्थिक खबर

तीन वर्षभित्र देशैभर विद्युत् विस्तार : मन्त्री पुन

तुलसीपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङ ...

  • शेयर बजार : झिनो अङ्कले वृद्धि
  • मालिका सहकारीको नयाँ सेवा केन्द्र जेडिए कम्प्लेक्समा
  • सुनको मूल्य पाँच वर्ष यताकै उच्च, बुधबार प्रतितोला ६३ हजार तीन सय रुपैयाँमा कारोबार
  • अर्थमन्त्री डा.खतिवडा लण्डन प्रस्थान
  • शेयर बजारमा बाइस अङ्कको वृद्धि
  • ताजा खबर
  • लोक प्रिय खबर
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान

    11 Falgun 2075 Saturday 6:04 pm
  • धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियालाई

    11 Falgun 2075 Saturday 5:11 pm
  • ललितपुर विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ

    11 Falgun 2075 Saturday 1:49 pm
  • जन्मदिनमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा

    11 Falgun 2075 Saturday 1:01 pm
  • बम विष्फोटका घाइतेलाई सरकारले निःशुल्क उपचार गरिदिने

    11 Falgun 2075 Saturday 11:59 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.