Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए
  • मनगढन्ते फलादेशको पछि नलाग्न सुझव
  • मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु
  • कश्मीर आक्रमणलाई सुरक्षाविदद्वारा भारत सरकारको सुरक्षा कमजोरीको संज्ञा
  • कञ्चनपुरमा फेला परेको साढे २३ किलोसुन काठमाडौं ल्याइँदै
  • हिरो गोल्ड कप फाइनल आज, उपाधीका लागि नेपाल र म्यानमार भिड्दै
  • नयाँ राजदूत सिफारिसमा ढिलाइ : अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
  • यो वर्ष पनि मेलम्ची खानेपानी नआउने
  • भेरीमा बस खस्दा चारको मृत्यु
गृह पृष्‍ठ / दुनियाँको खबर

सिरियाको सीमामा सिरियाली डेमोक्रेटिक फोर्स तैनाथ गर्ने अमेरिकी निर्णयको विरोध

2 Magh 2074 Tuesday   11:31 am प्रतिकृया दिनुहोस


टर्की । अमेरिकाको सहयोगमा सिरियाली सीमामा तयार गर्न लागिएको कुर्द फौजलाई टर्कीले आतंककारी सेनाको संज्ञा दिएको छ ।

टर्कीका राष्ट्रपति रेजेप तैयप एर्डोगानले सीमामा अमेरिकी सहयोगमा तयार गर्न लागिएको सिरियाली डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ भनिने कुर्द फौजलाई परास्त गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

तीस हजार कुर्द लडाकुको फौज बनाउने अमेरिकी योजनाले आफ्नो देशभित्रको सुरक्षा चुनौती थपेको टर्कीको भनाइ छ ।

‘एसडीएफ’ बनाउने योजनालाई असफल बनाइदिने चेतावनी पनि टर्कीका राष्ट्रपति एर्डोगानले दिएका छन् ।

अमेरिकी योजनाको सिरियाली द्वन्द्वसँग सरोकार राख्ने सिरिया र रुसले पनि आलोचना गरेका छन । सिरियाली सरकारले अमेरिकी योजनालाई आफ्नो सार्वभौमिकता माथिको ठाडो आक्रमण भनेको छ ।

रुसले अमेरिकी योजनाले विभाजन निम्त्याउन सक्ने चेतावनी दिएको छ । अमेरिकाको सहयोगमा एसडीएफले आईएसबाट दसौं हजार वर्ग किलोमिटर क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

सोही फौजले आइएसले आफ्नो राजधानी समेत भन्ने गरेको उत्तरी शहर रक्कालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुनियाँको खबर

डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसदवाट बजेट पारित नभएपछि उनले संकटकालको ...

  • अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता हुने
  • कश्मीर आक्रमणलाई सुरक्षाविदद्वारा भारत सरकारको सुरक्षा कमजोरीको संज्ञा
  • दक्षिणपूर्वी इरानमा आत्मघाती बम आक्रमण हुँदा २७ जनाको मृत्यु, १० घाइते
  • थाइल्याण्डकी राजकुमारीद्धारा क्षमा याचना
  • ‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’
  • ताजा खबर
  • लोक प्रिय खबर
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिती: गोप्यता भंग हुने आशंका

    5 Falgun 2075 Sunday 8:15 am
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

    5 Falgun 2075 Sunday 8:09 am
  • कीर्तिपुरमा चार रिक्टरको परकम्प

    4 Falgun 2075 Saturday 9:33 pm
  • डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

    4 Falgun 2075 Saturday 9:04 pm
  • बर्षाका कारण डीपीएलका दुवै खेल रद्द, धनगढी बाहिरिदा दुई खेल ...

    4 Falgun 2075 Saturday 7:55 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.
 Logo Header Menu

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.