Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा
  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • नेकपा सचिवालय बैठक आज बस्दै
  • ए डिभिजन लिग आजदेखि शुरु हुँदै
  • धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु
  • वर्षामा रुझ्दै पदक बिजेता खेलाडीकाे नगरपरिक्रमामा
  • काठमाडौं महानगरपालिकाले सडकमानवमुक्त अभियानको घोषणा गर्दै
  • राहुल गान्धीविरुद्ध संसदमा महिला सांसदहरुले गरे नारावाजी
गृह पृष्‍ठ / मुख्य खबर

साफ यू-१५ च्याम्पियनसिप : नेपालले बंगलादेशको सामना गर्दै

12 Kartik 2075 Monday   2:17 pm प्रतिकृया दिनुहोस

काठमाडौँ : काठमाडौँमा जारी दक्षिण एसियाली फुटबल महासंघ- साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ।

दुवै टोली यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे यी दुईबीचको खेल सुरु हुने छ। पहिलो खेलमा नेपालले मालदिभ्सलाई ४-० र बंगलादेशले मालदिभ्सलाई ९-० गोलले हराएको थियो।

समूह ‘ए’ मा नेपाल तीन अंकसहित दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको बंगलादेशको पनि तीन अंक भएपनि गोल अन्तरमा नेपालभन्दा अगाडि छ। प्रतियोगिताबाट बाहिरिसकेको मालदिभ्सले अंक जोड्न सकेको छैन। समूह ‘बी’बाट पाकिस्तान विजेता र भारत उपविजेता बन्दै अन्तिम चार पुगिसकेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले धनुषा बम विस्फोटको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ...

  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता
  • नेकपा सचिवालय बैठक आज बस्दै
  • ए डिभिजन लिग आजदेखि शुरु हुँदै
  • ताजा खबर
  • लोक प्रिय खबर
  • धनुषा बम विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

    28 Mangshir 2076 Saturday 12:28 pm
  • सभापति देउवाले थाले सहमतिका लागि पहल, असन्तुष्ट नेता पौडेलसँग छलफल

    28 Mangshir 2076 Saturday 12:01 pm
  • सेना चढेको बस दुर्घटना, ३० जना घाइते

    28 Mangshir 2076 Saturday 11:26 am
  • भारतमा हालै पारित नागरिकता विधेयकप्रति राष्ट्रसंघको चिन्ता

    28 Mangshir 2076 Saturday 11:21 am
  • नेकपा सचिवालय बैठक आज बस्दै

    28 Mangshir 2076 Saturday 11:09 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.