- चीनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक बृद्धि, चार महिनामा छ दशमलव आठ प्रतिशतले बृद्धि भएको तथ्यांक ...
- एमाले र माओवादी केन्द्रबीच वैशाख नौ गते पार्टी एकता नहुने
- खानेपानीको पाइप खोला तार्ने क्रममा करेन्ट लागेर धादिङमा एकको मृत्यु, ७ घाइते ३ को अवस्था ...
- विराटनगरमा भारतीय दूतावासको सम्पर्क क्याम्पलाई लक्षित गरी बम विस्फोट
- सरकार विरुद्ध यातायात ब्यवसायीको आन्दोलन घोषणा
- एकता संयोजन समितिको बैठक मंगलबार, वैशाख ९ मै एकता हुनेमा अन्यौल
- सुरक्षित मातृत्व विशेष अभियान घोषणा
- शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसको जिकिर
- परराष्ट्रमन्त्री ज्ञवाली चीनको पाँच दिने भ्रमणमा, पुराना सहमति कार्यान्वयनमा पहल गर्ने
- बैशाख ९ गते पार्टी एकता गर्ने गरी माओवादीसँग समझदारीको पहल गर्ने एमालको निर्णय
सहाना बज्राचार्य र सुरज गिरीकोआपत्तिजनक समाचारबारे जानकारी नभएको प्रहरीको भनाई
कान्तिपुर टेलिभिजनका मनोरञ्जनात्मक कार्यक्रमका प्रस्तोता सुरज गिरी साउन १२ गते मादक पदार्थ सेवन कारबाहीमा परेको चितवन प्रहरीले जनाएको छ । एभिन्यूज टेलिभिजनसँगको कुराकानीमा प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले साउन १२ गते दिउँसो दुई बजे गिरीले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि जरिवाना गरेर छाडिएको बताए ।
कान्तिपुरका प्रस्तोता गिरी र सहाना बज्राचार्य सवारी साधनमा आपत्तिजनक अवस्थामा भेटिएको समाचार विभिन्न पत्रपत्रिकामा आएको थियो । तर, प्रहरीले यस सम्बन्धमा जानकारी नभएको बताएको छ ।