Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • नेवार समुदायले आज योःमरी पून्हिँ मनाउँदै
  • सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीलाई एकजुट बनाउँछ : अध्यक्ष दाहाल
  • हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
  • दोलखामा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
  • संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी
  • उधौलीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
  • बेलायतमा आज आम निर्वाचन हुँदै
  • च्याम्पियन्स लिगमा अन्तिम १६को समीकरण पूरा
  • आज उधौली पर्व मनाइँदै
  • चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत संलग्नता
गृह पृष्‍ठ / राजनीति

“सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको ” – प्रदीप ज्ञवाली

21 Bhadra 2076 Saturday   6:19 pm प्रतिकृया दिनुहोस

काठमान्डौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन । आज काठमाडौंमा वल्र्ड कम्युनिकेटर्स काउन्सिल ‘डब्लुसिसिआई’ले आयोजना गरेको कार्यक्रममा उनले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताएका हुन् । उनले संविधानले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई व्यवसायिकतासँग जोडर अघि बढ्न सके मात्र समृद्ध समाज निर्माण गर्न सकिने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यमका विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिए । काउन्सिल नेपाल च्याप्टरका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया क्षेत्रका साझा समस्याबारे छलफल गरी आगामी रणनीति बनाउन सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

राजनीति

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय ...

  • राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा परामर्श, चुनाव माघ ७ गते गर्ने तयारी
  • अध्याक्ष दाहाल निवास खुमलटारमा नेकपा नेताहरूको छलफल
  • ‘देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने’ – इश्वर पोखरेल
  • वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै त्यही हो : वामदेव गौतम (अन्तर्वार्ता)
  • समृद्धिका लागि पाँच आधार तय गरिएको छ : उपप्रधानमन्त्री पोखरेल
  • ताजा खबर
  • लोक प्रिय खबर
  • नेवार समुदायले आज योःमरी पून्हिँ मनाउँदै

    26 Mangshir 2076 Thursday 10:45 am
  • सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीलाई एकजुट बनाउँछ : अध्यक्ष दाहाल

    26 Mangshir 2076 Thursday 10:37 am
  • हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

    26 Mangshir 2076 Thursday 10:30 am
  • दोलखामा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    26 Mangshir 2076 Thursday 10:27 am
  • संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी

    26 Mangshir 2076 Thursday 10:22 am
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.