Avenues Television
  • देश भित्र
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेलकुद
  • स्वास्थ
  • मनोरञ्जन
  • खबरभित्रको खबर
  • खबर लाईभ
  • भिडियो खबर
  • भिडियो
  • सम्पर्क/Contact
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • न्यूजिल्यान्डको ह्वाइट आईल्याण्डमा ज्वालामुखी विस्फोट, एक जनाको मृत्यु, २० घाइते
  • दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ
  • कोहलपुर घटनामा प्रहरीको दमन भएको भन्दै नेविसंघको विरोध प्रदर्शन
  • रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
  • साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा गरिएको कडाइ हटाइयो
  • कोहलपुर घटना : सर्वदलीय बैठक बसेर छानविन अघि बढाउने प्रशासनको तयारी
गृह पृष्‍ठ / मुख्य खबर

सरकारले राखेपको सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका संघ संस्थालाई विघटन गर्ने

29 Ashad 2076 Sunday   3:00 pm प्रतिकृया दिनुहोस

काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषदका सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने भएको छ । संघीय संसदको विधायन व्यवस्थापन समितिको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले ६ महिनासम्म पनि राष्ट्रिय खेलकुद परिषदको सर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताएका हुन् ।

खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले परिषदका सर्त नमान्ने खेलकुद संघ, संस्थाहरुलाई ६ महिनासम्म निलम्बन गर्ने प्रावधान पनि विधेयकमा राखिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले भने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरुको आवद्धता राष्ट्रिय खेलकुद परिषद बाहेकमा पनि हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विधेयकमा उल्लेख गरिएको सो प्रावधान राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसला अनुसारनै राखिएको दाबी मन्त्री विश्वकर्माको छ । विधेयकमा खेलकुद संघहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आवद्ध हुनुपर्ने पनि प्रस्ताव गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

मुख्य खबर

सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

  काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक ...

  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी
  • साग महिला फुटबल : स्वर्ण जित्नबाट चुक्यो नेपाल, भारतसँग २-०ले पराजित
  • बक्सिङमा मिनु गुरुङले दिलाइन् नेपालालाई स्वर्ण
  • साग पुरुष क्रिकेट : नेपाललाई कास्यपदक
  • संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
  • ताजा खबर
  • लोक प्रिय खबर
  • रुसलाई अन्तर्राष्ट्रिय खेलमा चार वर्षको प्रतिबन्ध

    23 Mangshir 2076 Monday 8:04 pm
  • सागको नवौँ दिन नेपाललाई थप चार स्वर्ण, ४९ स्वर्णसहित नेपाल ...

    23 Mangshir 2076 Monday 7:39 pm
  • एकै संस्करणमा चार स्वर्ण जित्दै गौरिका बनिन् इतिहासकै सफल खेलाडी

    23 Mangshir 2076 Monday 7:22 pm
  • सागः सुटिङ खेलमा नेपाल पदकविहीन

    23 Mangshir 2076 Monday 6:36 pm
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    23 Mangshir 2076 Monday 6:09 pm
  • संबिधान सभा निर्बाचनको खर्च ६० अर्ब भन्दा माथि

    26 Kartik 2070 Tuesday3:52 pm
  • पोखरामा मतगणना स्थगित, सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटियो

    6 Jestha 2074 Saturday8:15 pm
  • काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ ...

    27 Shrawan 2075 Sunday7:09 am
  • चीन सरकारद्वारा नेपाललाई पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग

    1 Chaitra 2074 Thursday4:42 pm
  • खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...

    22 Bhadra 2075 Friday5:00 pm

सर्वाधिकार सुरक्षित © २०१९. एभिन्यूज टेलिभिजन

Site developed by : Codeilo Solution Pvt.Ltd.

Click below to consent to the use of the cookie technology provided by vi (video intelligence AG) to personalize content and advertising. For more info please access vi's website.